जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले निर्देशकहरुमध्येबाट डा. पोखरेललाई मंगलबार कार्यकारी निर्देशकमा बढुवा गरिएको बताएको छ। पोखरेल गभर्नरको कार्यालयमा कार्यरत छन्। उनीसँग अनुसन्धान विभागमा रहेर काम गरेको पनि अनुभव छ।

डा. प्रकाशकुमार श्रेष्ठले अवकाश पाएपछि रिक्त भएको पदमा पोखरेल बढुवा भएका हुन्। श्रेष्ठले जेठ १० गते अवकाश पाएका थिए।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?