जोडिनुहोस
बुधबार, माघ २९, २०८२
बुधबार, माघ २९, २०८२
  • होमपेज
  • ‘१५ फाइनान्समध्ये २ कम्पनीमा मात्रै लगानी सुरक्षित’

‘१५ फाइनान्समध्ये २ कम्पनीमा मात्रै लगानी सुरक्षित’

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत फाइनान्स कम्पनीहरूमध्ये धितोपत्र व्यापारीहरूका लागि कारोबारयोग्य कम्पनीको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये हाल २ कम्पनीमा मात्रै लगानी सुरक्षित र कारोबार योग्य रहेको जनाइएको छ ।

नेप्सेका अनुसार फाइनान्स सेक्टरबाट आइसिएफसी फाइनान्स लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेड मात्रै धितोपत्र व्यापारीहरूका लागि योग्य कम्पनीको सूचीमा परेका छन् । यी दुई कम्पनीले नियामक मापदण्ड पूरा गरेकाले तिनका शेयरमा लगानी अपेक्षाकृत सुरक्षित रहेको नेप्सेले स्पष्ट पारेको छ ।

अन्य फाइनान्स कम्पनीहरू भने आवश्यक मापदण्ड पूरा गर्न नसकेकाले हाल धितोपत्र व्यापारीहरूको लागि कारोबार योग्य नरहेका हुन् ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?