जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा प्राधिकरणको इतिहासमै कान्छो अध्यक्ष

बीमा प्राधिकरणको इतिहासमै कान्छो अध्यक्ष

 नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन्।

मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ओझा नियुक्त भएका छन्। उनी पूर्वपत्रकार पनि हुन्।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?