जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

जेनजी घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वय गर्ने बालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयपछि शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरूलाई आजै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्