जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पूर्वबैंकर पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक नियुक्त

पूर्वबैंकर पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक नियुक्त

पूर्वबैंकर जनक शर्मा पौड्याल स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समिति बैठकले चैत १९ गतेदेखि लागू हुने गरी पौड्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो। उनलाई सिद्धान्तराज पाण्डेको ठाउँमा नियुक्त गरिएको बैंकले जनाएको छ।

पाण्डेले पुस १७ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। पौड्याल ग्लोबल आइएमई बैंकका पूर्वसीइओ हुन्।

630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका