जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ज्ञानेन्द्र प्रसाद ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सञ्चालक नियुक्त

ज्ञानेन्द्र प्रसाद ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सञ्चालक नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ज्ञानेन्द्र प्रसाद ढुंगानालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले ढुंगानालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्