जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • रास्वपा उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध

रास्वपा उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध

प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल निर्विरोध भएका छन्। संघीय संसद्‍ सचिवालयमा शुक्रबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकामा आफ्नो मात्र उम्मेदवारी परेपछि डीपी निर्विरोध भएका हुन्।

प्रतिनिधि सभाको २२ गते बस्ने बैठकले डीपी निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ। जम्मा २५ सिट रहेको एमालेले गुरु बराललाई सभामुखको उम्मेदवार बनउने भन्दै संसद्‍ सचिवालयमा फोन गरेकामा एमालेले अन्तिममा उम्मेदवारी दर्ता गरेन।

 

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका