जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा सुरु

कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा सुरु

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालय ज्ञानेश्वरवाट वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदी ज्यूले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । हाल बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए ।

8450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका