जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रभुको आईपीओ कोरोबार गर्न नेप्सेसँग सम्झौता

प्रभुको आईपीओ कोरोबार गर्न नेप्सेसँग सम्झौता

प्रभु लाईफ इन्स्योरेन्सको प्राथमिक कित्ता शेयर (आइपीओ)  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ । कम्पनीका अनुसार कम्पनीे २ करोड कित्ता शेयर नेप्सेमा सृचिकृत भएको हो ।

कम्पनिले गत मंसिर २९ गते देखि पौष ३ गतेसम्म आइपिओ जारी गरेको थियो । आइपिओ जारी पश्चाप बाँडफाँड भएर दोस्रो बजारमा कारोबारकका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको आइपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ ।

3305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका