जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कामना सेवाको खोलौ बैंक खाता अभियान

कामना सेवाको खोलौ बैंक खाता अभियान

‘प्रगतिको आधार कामना सेवासँग कारोवार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाई सवै नेपालीमाझ बित्तिय पहुच पु¥याउने उद्धेश्यका साथ “खोलौ बैंक खाता अभियान ९के बि के अभियान०” बचत खाता सार्वजनिक गरेको छ ।

वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्नुहुने हरेक व्यक्तिलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरिदिने साथै बैंकले आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरीदिने बैंकले जनाएको छ ।

8715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्