जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थका सहसचिव सापकोटा सचिवमा बढुवा..?

अर्थका सहसचिव सापकोटा सचिवमा बढुवा..?

 

न्याय सेवा आयोगले दुई सहसचिवलाई बढुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको बैठकले सहसचिव उदयराज सापकोटालाई सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ। सापकोटा हाल अर्थ मन्त्रालयमा कार्यरत छन्।
यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, कानुन मन्त्रालयमा कार्यरत धनराज ज्ञवालीलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।

12245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका