जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटलबीच सम्झौता

नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटलबीच सम्झौता

नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि. बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५% सम्मको छूट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छूट प्राप्त गर्नसक्नेछन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.का निर्देशक संजिव राजभण्डारी का बिच सम्पन्न भयो ।

11110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका