जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्युआर कोड मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्युआर कोड मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरेकाे क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेकाे छ । बैंकले देशभरकाे ९१ शाखामा याे सेवा सुरु गरेकाे हाे ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाखसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।

6085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका