जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको दुलेगौंडामा शाखा, २६३ स्थानमा पुग्यो सञ्जाल

ग्लोबल आइएमइ बैंकको दुलेगौंडामा शाखा, २६३ स्थानमा पुग्यो सञ्जाल

ग्लोबल आइएमइ बैंकले तनहुँको दुलेगौंडामा शाखा खोलेको छ।

बैंकको दुलेगौंडासहित देशभर शाखा सञ्जाल २६३ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

5410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका