जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटी एक्सप्रेसलाई अन्तर्राष्ट्रिय अवार्ड, अमेरिकामा भएको कार्यक्रममा पपुलारिटी अवार्ड

सिटी एक्सप्रेसलाई अन्तर्राष्ट्रिय अवार्ड, अमेरिकामा भएको कार्यक्रममा पपुलारिटी अवार्ड

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा भएको रेमटेक अवार्डमा पपुलारिटी अवार्ड पाएको छ।

रेमिटेन्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका लागि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। यो अवार्डमा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए।

कम्पनीले रेमिटेन्स क्षेत्रमा प्रभावकारी र कानुनी उत्तरदायित्व वहन गरेर विश्वासिलो सेवा दिएकोले अवार्ड पाएको दाबी गरेको छ। कम्पनीले अवार्डपछि जिम्मेवारी थपिएको बताउँदै आफ्नो सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

7410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका