जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • इजी ट्याक्सी नेपाल र प्रभु इन्स्योरेन्सबीच सहकार्य, बीमा दाबी भुक्तानी सहज हुने

इजी ट्याक्सी नेपाल र प्रभु इन्स्योरेन्सबीच सहकार्य, बीमा दाबी भुक्तानी सहज हुने

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुविधा उपलब्ध गराउन प्रभुसँग सहकार्य गरेको हो।

इजीले नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको छ। सम्झौतापत्रमा इजी ट्याक्सीका प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभुका सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रूपमा हुने इजी ट्याक्सीका सिइओ पौडेलले विश्वास व्यक्त गरेका छन्

9855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका