जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकले सामसुङको एस२१ सिरिज किस्तामा गरिद गर्न पाउने

सानिमा बैंकका ग्राहकले सामसुङको एस२१ सिरिज किस्तामा गरिद गर्न पाउने

सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी को व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आईएमएस स्मार्ट कम्पनी र हिम इलेक्ट्रोनिक्स (सामसुङ प्लाजा)संग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ  । सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि माघ २३ बाट उपलब्ध हुने अपेक्षा गरिएको छ ।

6835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका