जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ क्रमिक बचत खाता’

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ क्रमिक बचत खाता’

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ संचालनमा ल्याएको छ ।

बैंकका अनुसार क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषतालाई समावेश गरिएको छ ।

खातामा मासिक वा त्रैमासिक रूपमा निश्चित रकम, न्यूनतम एक वर्षदेखि १० वर्ष अवधिसम्मको बचतमा एक वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने रकम बराबरको ब्याज पाइने बैंकले जनाएको छ ।

बैंकका अनुसार त्रैमासिक रुपमा पाएको ब्याज रकम पुनः सोही खातामा राख्दा मुद्दती खाता अनुसार कै ब्याज पाइने बैंकले जनाएको छ ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका