जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले लिए सपथ

महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले लिए सपथ

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सथप लिएका छन्। सोमबार आयोजना भएको तेस्रो वार्षिक साधारणसभाबाट ५ जना सञ्चालकहरु निर्वाचित भएका थिए। साधारणसभाबाट मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द्र घिमिरे निर्वाचित भएका थिए।

कम्पनीले शर्मालाई अध्यक्ष पदमा मनोनयन गरे पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम अध्यक्ष सिलवालबाट सपथ ग्रहण लिइएको कम्पनीले जनाएको छ।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?