जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मेगा बैंक र घरेलु, साना तथा मझौला उद्यमीबीच सम्झौता

मेगा बैंक र घरेलु, साना तथा मझौला उद्यमीबीच सम्झौता

मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीको व्यावसाय प्रवद्र्धनका लागि भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र संघका वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन। बैंकले संघसँग आवद्ध  उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता भएको छ। बैंकले उद्यमीहरुलाई क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैकको विश्वास छ।

8575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका