जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानमा रहेका नेपालीले एपबाट रकम पठाउन सक्ने

नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानमा रहेका नेपालीले एपबाट रकम पठाउन सक्ने

नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ। यो सम्झौतापछि जापानमा बसेका नेपालीले डिजिटल वालेटको स्माइल मोबाइल रेमिटेन्स एप प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन्।

स्माइल मोबाइल रेमिटेन्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालको कुनै पनि बैंकको खातामा तुरुन्तै जम्मा हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरमा समेत रकम पाइने बैंकले जनाएको छ।

8365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका