जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • नेपाल राष्ट्र बैंकले रू. ८ अर्ब १८ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने

नेपाल राष्ट्र बैंकले रू. ८ अर्ब १८ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने

नेपाल राष्ट्र बैंकले रू. ८ अर्ब १८ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

बैंकले ९१ दिन अवधिको लागि रू. १० करोड बरावरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी विल २०७८ साउन २६ गते परिपक्व हुनेछ । त्यसैगरी बैंकले १८२ दिन अवधिको लागि रू. ६ अर्ब बराबरको ट्रेजरी विल विक्री गर्न लागेको हो ।

यस विल विसं २०७८ कात्तिक २३ गते परिपक्व हुनेछ । त्यस्तै बैंकले ३६४ दिन अवधिको लागि रू.२ अर्ब ८ करोड बरावरको ट्रेजरी विल विक्री गर्ने जानकारी गराएको हो । यस ट्रेजरी विल विसं २०७९ वैशाख २७ गते परिपक्व हुनेछ ।  यो ट्रेजरी विल सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलवारदेखि विक्री हुने राष्ट्र बैंकले बताएको छ

6885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका