जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का

खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का

नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको जेठ १९ गतेको पत्रअनुसार कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू नेप्सेमा पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको शेयर कारोबार आजबाट रोक्का गरिएको नेप्सेले जनाएको छ ।

11185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्