जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट पाइने

रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट पाइने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्व शुल्कमा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी २०७८ असार ३१ गतेसम्म ब्याजमा छुट दिने जनाएको छ ।

कम्पनीले उक्त मितिसम्म पुनर्जागरण गर्ने ग्राहकहरुलाइ नविकरण शुल्कमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ । साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, आइएमई पे, फोन पे र कनेक्ट आइपीएस मार्फत गर्न सकिने जनाएको छ ।

7100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका