जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एशियन लाइफद्वारा १ लाख ३५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्वारा १ लाख ३५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिराटनगर – ०५,मोरंग बस्ने ज्ञान कुमारी तामाङको श्रीमान एबम यस कम्पनीका बीमित भक्त लामा मोक्तानको यही साउन ३ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती ज्ञान कुमारी तामाङलाई एक लाख पैतिस हजार पाच सय छयासी रुपैयाँको हस्तान्तरण गरेको हो ।

उक्त चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले हस्तान्तरण गरेका हुन् । मृतकले यस कम्पनीमा साबधिक जीबन बीमा योजनामा १ लाख १ हजारको बीमा गरेका थिए ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको बताए ।

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका