जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • एनसीसी बैंकको संस्थापक ९ लाख कित्ता शेयर १४० रुपैयाँ प्रतिकित्ताका दरले बिक्री गरिँदै

एनसीसी बैंकको संस्थापक ९ लाख कित्ता शेयर १४० रुपैयाँ प्रतिकित्ताका दरले बिक्री गरिँदै

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक समूह अन्तर्गत रहेको ९ लाख कित्ता संस्थापक शेयर अषाढ २ गते देखि बिक्रीमा राखेको हो ।

बैंकको उक्त शेयरको प्रतिकित्ता मूल्य न्यूनतम १४० रुपैयाँ तोकिएको हुँदा खरिद गर्न इच्छुक संस्थापक वा जोकोही ब्यक्ति, कम्पनी, संस्घ–संस्थाहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

 

7960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका