जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नियुक्त गरेको र केही बेरमा विज्ञप्ति आउन लागेका जानकारी दिए। राष्ट्रपतिको कार्यालयले देउवाको सपथको तयारी गरिरहेको छ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो। प्रतिनिधिसभा विघटन बदर गर्दै संवैधानिक इजलासले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?