जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकरमा भारी छुट

सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकरमा भारी छुट

हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको छ  ।  
 
तीन महिना भित्र लकर सुविधा लिने ग्राहक महानुभावहरुले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  यस चाडपर्वलाई सामाजिक दुरी कायम गर्दै हर्षोउल्लासका साथ परिवारकाबीच सीमित भई मनाउन समेत बैंकले आग्रह गरेको छ । 

6340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका