जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित सेवा बारे सम्झौता भएको छ। सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा भर्ना भइ उपचार गर्दा नगद नभएपनि उपचार सुविधा लिन सक्नेछन्। यसकालागि बीमालेखको सीमासम्मको नगदरहित सुविधा अस्पतालले दिने कम्पनीले जनाएको छ ।

6255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका