Sticky Breaking News
हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको बिग मर्जरले हावा खादैः सीइओद्वय पाण्डे र राणाका पछिल्ला अभिव्यक्तिले कर्मचारी आतंकित ?

नेपालका ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड बीच हुने भनिएको बहुचर्चित बीग मर्जरले हावा खाने भएको छ । भन्दा फरक पर्दैन ।कात्तिक १ गतेबाट एकिकृत कारोबार गर्ने प्रचारवाजी गरिएको यी दुईको एकिकृत कारोबार अब फेरि पौष १ बाट हुने भनी प्रचारवाजी बैंकका सीइओहरुबाटै गरिनुले मर्ज नहुने प्रायः निश्चित झै भएको छ भन्दा फरक पर्दैन ।
हिमालयन बैंकका सदाबहादर सीइओ अशोक राणाले मर्जर पछिको ४ वर्षसम्म बैंकका कर्मचारीहरुको तलब नबढ्ने, मर्जर गर्दा केही कर्मचारीहरुलाई घाटा भएपनि मर्जर गरेर नै छाड्ने जस्ता अभिव्यक्ति केही अनलाईन पोर्टलमा दिए पछि हिमालयन बैंकका कर्मचारीहरु आतंकित बनेका छन् भन्दा फरक पर्दैन ।
केहि दिनदेखि हिमालयन बैंक लिमिटेडका सीइओ अशोक राणा र नेपाल इन्भेष्टमेण्ट बैंकका सीइओ ज्योती प्रकाश पाण्डेका पछिल्ला अभिव्यक्तिले कर्मचारीहरु आतंकित भएका छन् भन्दा फरक पर्दैन । हिमालयन बैंकका सदाबहादर सीइओ अशोक राणाले मर्जर पछिको ४ वर्षसम्म बैंकका कर्मचारीहरुको तलब नबढ्ने, मर्जर गर्दा केही कर्मचारीहरुलाई घाटा भएपनि मर्जर गरेर नै छाड्ने जस्ता अभिव्यक्ति केही अनलाईन पोर्टलमा दिए पछि हिमालयन बैंकका कर्मचारीहरु आतंकित बनेका छन् भन्दा फरक पर्दैन । यता नेपाल इन्भेष्टमेण्ट बैंकका सीइओ ज्योति प्रकाश पाण्डेले आफ्ना कर्मचारीहरुको तलब हिमालयन बैंकका कर्मचारीहरुको सरह हुने तर, ४ वर्ष नबढ्ने अभिव्यक्ति दिएपछि दुबै बैंकका कर्मचारीहरुले आन्दोलनको तयारी गरेको एक कर्मचरीले पंक्तिकारलाई बताए ।
नाताले साला पर्ने अशोक राणा मर्जर पछि बैंकको सीइओ बन्ने र नाताले भिनाजु पर्ने पृथ्वीबहादुर पाण्डे अध्यक्ष बन्ने सहमती भएपछि जसरी पनि यी दुई बैंक मर्जर गरेर अरु शेयरधनीहरुलाई देखाइदिने योजना बनाइएको देखिन्छ भन्दा फरक पर्दैन । एउटै परिवारबाट सीइओ र अध्यक्ष बनेपछि मर्जर भएर बन्ने बैंक, बैंक होइन पारिवारिक क्बल बन्ने निश्चित छ । तर, निकम्मा राष्ट्र बैंक मर्जरको नाममा चुपचाप किन छ यसको खोजी हामीले शुरु गरेका छौं ।
नेपाल राष्ट्र बैंकले बिग मर्जरको नाममा सबै कुरामा बम्पर छुट दिएपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक जसरी पनि मर्जर गर्न राणा परिवार र पाण्डे परिवार लागि परेको देखिन्छ । नाताले साला पर्ने अशोक राणा मर्जर पछि बैंकको सीइओ बन्ने र नाताले भिनाजु पर्ने पृथ्वीबहादुर पाण्डे अध्यक्ष बन्ने सहमती भएपछि जसरी पनि यी दुई बैंक मर्जर गरेर अरु शेयरधनीहरुलाई देखाइदिने योजना बनाइएको देखिन्छ भन्दा फरक पर्दैन । एउटै परिवारबाट सीइओ र अध्यक्ष बनेपछि मर्जर भएर बन्ने बैंक, बैंक होइन पारिवारिक क्बल बन्ने निश्चित छ । तर, निकम्मा राष्ट्र बैंक मर्जरको नाममा चुपचाप किन छ यसको खोजी हामीले शुरु गरेका छौं ।
मर्जर पछि म जागिर खाने कि नखाने बारे निर्णय गर्नेछु । यसबाटै प्रस्ट छ उनी मर्जर प्रति प्रतिबद्ध छैनन् । तर, हिमालयन बैंकका सीइओ अशोक राणा २ दर्शकसम्म सीइओ बन्न पाउने भएपछि जसरी पनि मर्जर गर्ने पक्षमा लागि परेको भेटिएको छ । किन कि, राणा परिवार र पाण्डे परिवारको शेयर मर्जर पछि सबैभन्दा बढि हुने र अरु पक्षको हैसियत अन्त्य हुने भएकाले मर्जर गर्न शक्ति केन्द्र नै लगाएर हिडिरहेको भेटिएको छ ।
हिमालयन बैंकमा नयाँ अध्यक्ष चयन भएसंगै मर्जर नहुने हो कि भन्ने भयले त्रसित भएका यि दुबै बैंकका सीइओहरु दिन दिनै लेख र अन्र्तवार्ता दिएर नै मर्जर हुने दबाब सृजना गर्न लागि परेको भेटिएको छ । भनिन्छ भित्रीरुपमा नेपाल इन्भेष्टमेण्ट बैंकका सीइओ ज्योति प्रकाश पाण्डे पनि मर्जरको विपक्षमा छन् । उनीले भनेका थिए । मर्जर पछि म जागिर खाने कि नखाने बारे निर्णय गर्नेछु । यसबाटै प्रस्ट छ उनी मर्जर प्रति प्रतिबद्ध छैनन् । तर, हिमालयन बैंकका सीइओ अशोक राणा २ दर्शकसम्म सीइओ बन्न पाउने भएपछि जसरी पनि मर्जर गर्ने पक्षमा लागि परेको भेटिएको छ । किन कि, राणा परिवार र पाण्डे परिवारको शेयर मर्जर पछि सबैभन्दा बढि हुने र अरु पक्षको हैसियत अन्त्य हुने भएकाले मर्जर गर्न शक्ति केन्द्र नै लगाएर हिडिरहेको भेटिएको छ ।
भनिन्छ यी दुई बैंक मर्जर पछि प्रहरीले पंक्राउ गरेका इच्छाराम तामाङ अध्यक्ष रहेको सीभिल बैंक लिमिटेड पनि मर्जर हुने हिमालयन बैंककै सीइओ राणाले एउटा अनलाईन पोर्टलको अन्तर्वातामा दाबी गरेका छन् भन्दा फरक पर्दैन । जे भएपनि जनताको पैसा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक उनीहरुको आफ्नो कम्पनी होइन लाखौ लाख नेपाली जनताको पब्लिक लिमिटेड कम्पनी नै हो । त्यसकारण बैंकलाई पारिवारिक क्लब बनाएर चलाउने अधिकार उनीहरुलाई छैन गर्भनर साब हेक्का होस । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार








































































