जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि डाक्यो साधारणसभा, १३.०६ प्रतिशत लाभांश एजेण्डा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि डाक्यो साधारणसभा, १३.०६ प्रतिशत लाभांश एजेण्डा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिरको २८ गते साधारणसभा डाकेको हो।

सभामा चुक्ता पुँजीको ३.०६ प्रतिशत नगद लाभांशका साथै १० प्रतिशत बोनस सेयर वितरणको एजेण्डा लगिने छ।

सभामा वार्षिक प्रतिवेदन पारितका साथै नयाँ पुँजी संरचना अनुसार प्रबन्धपत्र र नियावली संशोधन हुने छ। अन्य खासै एजेण्डा छैन।

बैंकको अहिले चुक्ता पुँजी ११ अर्ब ४७ करोड रुपैयाँ छ। गत वर्ष बैंकले एक अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

7675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका