जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज तय, मंसिर २४ सम्ममा सेयर किन्नेलाई १:१ को अनुपातमा हकप्रद

नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज तय, मंसिर २४ सम्ममा सेयर किन्नेलाई १:१ को अनुपातमा हकप्रद

नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय भएको छ। बैंकले आगामी मंसिर २४ गते एक दिनका लागि सेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय गरेको जनाएको छ।

यससँगै उक्त मितिभन्दा अगाडिसम्म सेयर खरिद गर्ने लगानीकर्ताले बैंकको हकप्रद सेयरका लागि आवेदन दिन पाउने भएका छन्।

बैंकले २०७७ माघ १६ मा सेयरधनीलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर दिने निर्णय पारित गरेको थियो।

6755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका