जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकद्वारा सुन आयातमा कडाई, आयातको दैनिक कोटा १० केजी

राष्ट्र बैंकद्वारा सुन आयातमा कडाई, आयातको दैनिक कोटा १० केजी

नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको । केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको हो ।

राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो।पछिल्लो समय सुनको आयात बढ्दै गएको छ। मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो।

4995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर