जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य चयन

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य चयन

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा अमात्यलाई चयन गरेको हो ।सोही बैठकले यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेले दिएको राजीनामा चैत १६ गते नै लागू हुनेगरी स्वीकृतसमेत गरेको छ।

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका