जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • डिशहोम फाईवरनेटको सोरुम कंचनपुरमा

डिशहोम फाईवरनेटको सोरुम कंचनपुरमा

डिशहोम फाईवरनेटले लालपुर, कंचनपुरमा डिशहोम फाईवरनेट सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्नेछ ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ईलेक्ट्रोनिक्ले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ईलेक्ट्रोनिकले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ईलेक्ट्रोनिकका सञ्चालक दिपक भट्टले जानकारी दिए ।

5025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका