जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नबिल र नेपाल बंगलादेश बैंककाे सोमबारसम्म कारोबार बन्द

नबिल र नेपाल बंगलादेश बैंककाे सोमबारसम्म कारोबार बन्द

नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द हुने भएको छ । नबिलले एनबी बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लागिएको जनाइएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार एनबी बैंकको कारोबार आज (बिहिबार) देखि बन्द भएको छ भने नबिल बैंकको सम्पूर्ण कारोबार भोलि शुक्रबारदेखि बन्द हुने जनाइएको छ ।

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका