जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

नविल बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन गर्न सक्नेछन्।

बैंकको संस्थापक शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापकहरुले न्युनतम प्रतिकित्ता ४८० रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न चाहानेले ३५ दिनभित्र आफुले लिन चाहेको शेयर सँख्या र मूल्य समेत उल्लेख गरी बैंकको केन्द्रिय कार्यलयमा आवेदन पेश गर्नुपर्नेछ।

5190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?