जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंकका शाखाबाट असोज २ गतेदेखि नयाँ नोट सटही

बैंकका शाखाबाट असोज २ गतेदेखि नयाँ नोट सटही
बैंंकले असोज २ गतेबाट दसैंका लागि नयाँ नोट साट्ने भएका छन्। राष्ट्र बैंकले आफ्नो काउन्टरबाट वितरण सुरु गरेपनि बैंकहरुमार्फत असोझ २ गतेबाट थाल्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले बैंकलाई असोज २६ गतेबाटै नयाँ नोट उपलब्ध गराउन थालेको छ।

५, १०, २०, ५० र १०० दरका एक/एक बन्डल नोट सटही सुविधा पाइने छ। यो भनेको एक जनाले १८ हजार ५०० रुपैयाँ बराबरको नयाँ नोट पाउने छ।

राष्ट्र बैंकले यसपाली १८ देखि २० अर्बका नयाँ नोट सटही हुने अनुमान गरेको छ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका