जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकले ल्यायो नयाँ वर्ष २०७८ को क्यालेन्डर

एभरेष्ट बैंकले ल्यायो नयाँ वर्ष २०७८ को क्यालेन्डर

एभरेष्ट बैंकले नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर ल्याएको छ । एभरेष्ट बैंकले पर्यटन विभाग, प्रद्घशनीमार्गमा आयोजित समारोहको बीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको हो ।

लामो समय देखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।

“सगरमाथाको १२ फरक फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बंैकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका छन् ।

सो कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक र पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए ।

7815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?