जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइएमई पेको डिशहोम नकआउट ३०० अफरः अब सहुलियतमा वर्ल्डकप प्याकेज

आइएमई पेको डिशहोम नकआउट ३०० अफरः अब सहुलियतमा वर्ल्डकप प्याकेज

आइएमई पेले डिशहोम नकआउट ३०० अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकले डिशहोमको वर्ल्डकप प्याकेज मात्र रु. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन्।

ग्राहकले उक्त प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नुपर्ने हुन्छ। जसमार्फत ग्राहकले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य रु. ५६५ तिर्दा रु. २६५ क्यासब्याकस्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन्।

यो अफर सीमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ। यस अफरमार्फत पहिलो ३०० ग्राहकले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका