जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

2975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका