जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आइएमई जनरलको सेवा बैशाख २६ गते दिउँसो २ बजेदेखि बन्द रहने

आइएमई जनरलको सेवा बैशाख २६ गते दिउँसो २ बजेदेखि बन्द रहने

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेवा बन्द हुने भएको छ । यस कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पुर्ण आवश्यक प्रक्रिया पुरा भई २०८० बैशाख २७ गतेदेखि एकिकृत कारोबार गर्ने प्रयोजनका लागि दुबै संस्थाको तथ्याङक एकिकरण गर्नका लागि संस्थाको विद्युतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते दिउँसो २ बजेदेखि बन्द रहेको जनाएको छ । उक्त सेवा बैशाख २७ गते बिहान कार्यालय समयदेखि पुनः सुचारु हुने कम्पनीले जनाएको छ ।

3340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका