जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • यी हुन् आईपीओ भर्न मिल्ने ४३ बैंक तथा वित्तीय संस्था

यी हुन् आईपीओ भर्न मिल्ने ४३ बैंक तथा वित्तीय संस्था

नेपाल धितोपत्र बोर्डले ४३ कम्पनीको आश्वा सदस्यता नवीकरण गरेको छ । बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आ.व.२०८०/८१ को लागि आश्वा सदस्यता नवीकरण गरेको हो।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम अनुमति तथा नवीकरणको लागि योग्यता कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई आ.व.२०८०/८१ को लागि धितोपत्रको निष्काशन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न अनुमति प्रदान तथा नवीकरण गरिएको बोर्डले जनाएको छ।

यससँगै अब यी ४३ बैंक तथा वित्तीय संस्थामार्फत मात्र शेयरको सार्वजनिक निष्काशन अर्थात् आईपीओ , एफपीओ र हकप्रदमा आवेदन दिन सकिने छ ।

3070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?