जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो लाभांश, ९.७५ प्रतिशत बोनस सेयर दिने

मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो लाभांश, ९.७५ प्रतिशत बोनस सेयर दिने

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको १०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल ६ अर्ब ४२ करोड रुपैयाँ छ। 

लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर हो। बोनस सेयरको कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय छ।

बैंकले पोहोर १४.२१०५ प्रतिशत लाभांश दिएको थियो।

4105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?