जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • भण्डारीले पाए नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओको जिम्मेवारी

भण्डारीले पाए नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओको जिम्मेवारी

नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् ।पुस १६ गते सोमबार बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिइओको जिम्मेवारी प्रदान गरेको हो ।

सिइओ शंकर कुमार रायमाझीको सेवा अवधि सकिएपछि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिइएको हो । रायमाझीको पुस ११ गते सेवा अवधि सकिएको छ ।

3160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका