जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ 

४ करोड जरिवाना र ३ वर्ष कैद सजाय तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ 

बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय भएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ परेकी छन् ।

काभ्रेको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केसीले क्यापिटल मर्चेन्ट तथा फाइनान्सका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी लिएको ऋण कर्जा तोकिएको परियोजनामा नगरी अन्यत्र लगानी गरेको आरोप लागेको थियो ।

पाटन उच्च अदालतले केसीलाई २०७१ बैशाख २९ गते दोषी ठहर गर्दै उक्त सजाय सुनाएको थियो

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका