जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ 

४ करोड जरिवाना र ३ वर्ष कैद सजाय तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ 

बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय भएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ परेकी छन् ।

काभ्रेको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केसीले क्यापिटल मर्चेन्ट तथा फाइनान्सका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी लिएको ऋण कर्जा तोकिएको परियोजनामा नगरी अन्यत्र लगानी गरेको आरोप लागेको थियो ।

पाटन उच्च अदालतले केसीलाई २०७१ बैशाख २९ गते दोषी ठहर गर्दै उक्त सजाय सुनाएको थियो

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका