
प्राधिकरणले आइतबार आफ्नो २६औं वार्षिकोत्सव समारोह आफ्नै कार्यालय रहेको जमलस्थित साँस्कृतिक संस्थानको सभाहल राखेको थियो।
निम्तालुहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा प्रमुख अतिथि हुने भनिएको थियो। तर, उनी उपस्थित भइनन्। प्राधिकरणको वार्षिकोत्सव कार्यक्रम भइरहँदा मन्त्री शर्मा गृहजिल्ला दाङमा थिइन्। उनको अनुपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत कार्यक्रममा सहभागी भए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी पनि थिए।
यसअघिका वार्षिकोत्सवमा पूर्वअध्यक्ष लगायत उपस्थित हुने गरेकामा यसपालि देखिएनन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































