जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • बैंक खाता रोक्का र फुकुवा गर्न राष्ट्र बैंकले गर्‍यो छुट्टै नीतिगत व्यवस्था, विनियमावली जारी

बैंक खाता रोक्का र फुकुवा गर्न राष्ट्र बैंकले गर्‍यो छुट्टै नीतिगत व्यवस्था, विनियमावली जारी

नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धि विनियमावली’ जारी गरेको छ। राष्ट्र बैंकले खाता रोक्का/फुकुवाका लागि पहिलो पटक छुट्टै विनियमावली जारी गरेको हो। अधिकार प्राप्त अधिकारीले कानुनको अधिनमा रहेर खाता रोक्का तथा फुकुवाका लागि राष्ट्र बैंकलाई अनुरोध गर्नु पर्ने छ। त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि खाता रोक्का/फुकुवा हुने छ।

खाताहरु सम्पूर्ण, निश्चित वा आंशिक रुपमा फुकुवा गर्न सकिने छ। तर, बैंक तथा वित्तीय संस्थाको खाता रोक्का भने हुने छैन।  

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका