जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दसैँको टीकाको साईत ११:३६ बजे

दसैँको टीकाको साईत ११:३६ बजे

 वर्ष २०८१ को दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै यस्तो जनाएको हो । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेको जनाइएको छ । साथै समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

2740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका